About Us
Who We Are
At Danfe Mall, we specialize in curating high-quality, tested products that meet your needs. With our own warehouse and rigorous quality checks, we ensure excellence in every item. Offering both online and offline shopping, our "Try Before You Buy" option builds trust and confidence. From car care essentials to women’s fashion like bangles, kurtas, and Laha Chura, to kids' educational toys, we deliver budget-friendly solutions with ethics and professionalism.



A Simple Guide to Seamless Shopping
Shop with us
We are offering must-have products for QUALITY Lovers !
अनलाइनमा ऑर्डर
प्रोडक्टको क्वालिटी र विक्री पश्चातको जिम्मेवारी प्रति हामी पूर्ण जिम्मेवार छौ । अनलाइन या अफ़लाइनमा पाउने सेवा एउटै छ । सेवा लिन:
१) आफ़ुलाई मन परेको प्रोडक्ट छान्नूहोस
२) प्रोडक्ट आर्डर गर्न हामिलाई फोन / Whatsapp मार्फत: +9779864272700 या वेबसाइट मार्फ़त या फेसबुक / इंस्टाग्राम मर्फ़त म्यासेज गरेर जानकारी गर्नुहोस ।
३) प्रोडक्टको नाम, आफ्नो नाम, नम्बर र डेलिभरी ठेगाना जानकारी गर्नुहोस ।
४) बिहानको ९ बजे सम्मको आर्डरको डेलीभरी काठमाण्डौंमा सेम डे र अन्यत्र नेक्स्ट डे हनेछ ।
५) काठमाण्डौंमा डेलीभरी शुल्क १०० र अन्यत्र १५० लाग्नेछ ।
६) हतारमा समान चाहियो भने पठाओ / इण्ड्राईभ मार्फत प्री पेमेंट पश्चात पठाउन सकीन्छ ।
७) समान अर्डर गर्दा भुक्तनी QR, Khalti या CoD मार्फत गर्न सकिन्छ ।
८) समान प्रयोग गरेर फिर्ता गर्न पाईदैन ।
९) ऑर्डर गर्नु भएको समान आफ़ै पिकअप गर्नु परेमा : https://bit.ly/rivamap
पसल आउनुहोस ।
कार केयर, किड्स शैक्षिक खेलौना बाहेक महिलाहारूको लागी उपलब्ध चुरा, कुर्ता, सारी मा अत्यधिक भयरियेशन हुने भएकोले पसलमा आएर समान खरीद गर्दा क्वालिटीको पनी जाँच हुंछ ।
पसलमा आएर चुरा, सारी, कुर्ता तथा अन्य सामग्रीहरु पनी खरीद गर्न सक्नू हुंछ । पसल रिभाज कलेक्शन (Riva's Collection) , कुलेश्वर गणेश मंदिर नजिक काठमाण्डौं बल्खू बाट कुलेश्वर जांदा गणेश मंदिर न पुगदै बायां साइडमा अवस्थित छ ।
शनिबार बाहेक, हरेक दिन १०:४० देखी ६:३० सम्म पसल खुल्ला हुंछ ।
--
पसलको फोन: +9779849873501
लोकेशन: https://bit.ly/rivamap
--
महिलाद्वारा; महिलाको लागी - रिभाज कल्केशन सञ्चालनमा रहकोछ ।

Worldwide Shipping
Global Shopping Made Easy – Order Online, Delivered Worldwide!

Best Quality
must-have products for QUALITY Lovers ! Building TRUST & CREDIBILITY !

Best Offers
We value your money. So, get excellent products in your BUDGET !

Secure Payments
All payment options available. Cash on Delivery, Khalti and FonePay !
